सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी, क्षेत्र नं. १ मा काँग्रेस अगाडि, क्षेत्र नं. २ मा एमालेको अग्रता
कर्णाली प्रदेशको सुर्खेत जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ मतगणना जारी रहेको छ। हालसम्म सार्वजनिक भएको प्रारम्भिक परिणामअनुसार दुवै निर्वाचन क्षेत्रमा विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ। सुर्खेत क्षेत्र नम्बर १ मा...