सुर्खेत होराइजन एकेडेमीमा स्पोर्ट मिट २०८२ सुरु
सुर्खेत । सुर्खेत होराइजन एकेडेमी, वीरेन्द्रनगर–३ गण्डकीलाइनले एनुअल स्पोर्ट मिट २०८२ को शुभारम्भ गरेको छ। विद्यार्थीको शैक्षिक विकाससँगै शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले एकेडेमीले हरेक वर्ष स्पोर्ट...