ब्राइटल्याण्ड सेकेण्डरी स्कुलमा १५ सदस्यीय शिक्षक–अभिभावक संघ गठन
सुर्खेत । वीरेन्द्रनगर–११ पिपीरा स्थित ब्राइटल्याण्ड सेकेण्डरी स्कुलले शैक्षिक सत्र २०८२/०८३ का लागि शिक्षक–अभिभावक संघ गठन गरेको छ। विद्यालयमा आयोजित भेलाले सृजना अधिकारीको अध्यक्षतामा १५ सदस्यीय शिक्षक–अभिभावक संघ सर्वसम्मत रुपमा...