१४ बुँदे सहमतिपछि कर्णालीका स्थानीय तहका कर्मचारीको आन्दोलन स्थगित
सुर्खेत २०, जेठ ।कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारीले झन्डै दुई साता लामो आन्दोलन स्थगन गरेका छन्। स्थानीय सेवा गठन तथा सञ्चालन ऐनमा विभेद गरिएको भन्दै सुरु गरिएको आन्दोलन सरकारसँग...