वार्षिकोत्सव पूर्वसन्ध्यामा स्वास्थ्य शिविर, मुठ्ठी दान र कुर्सी दौड सम्पन्न
ब्राइटल्याण्ड सेकेन्डरी स्कूलले आफ्नो २१औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा विभिन्न शैक्षिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरू सम्पन्न गरेको छ। विद्यालयले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै शिक्षासँगै विद्यार्थी, अभिभावक र समुदायलाई प्रत्यक्ष संलग्न गराउने उद्देश्यले...