एशिया कपमा यूएईसँगै प्रतिस्पर्धा गर्दै नेपाल
एसीसी महिला एशिया कप क्रिकेटअन्तर्गत आज नेपालले पहिलो खेलमा यूएईसँग प्रतिस्पर्धा गर्दै छ। श्रीलङ्काको दाम्बुल्ला इन्टरन्याशनल रंगशालामा नेपाली समयानुसार दिउँसो २ः१५ बजे नेपाल र यूएईको खेल हुनेछ। इन्दु बर्माको नेतृत्वमा...