सुर्खेतको लेकवेशीमा १६ दिने अभियानः हिंसाको अनुभव भए चुप नलाग्ने
भेरीगंगा नगरपालिका–१३ की रमा गौतम (परिवर्तित नाम) ले १४ वर्षको उमेरमा आफनै नातेदारबाट गरेको अभद्र व्यवहारको पीडा २५ वर्षपछि सार्वजनिक गरेकी छन्। वुवाको मृत्युपछि घरभित्रै असहाय बनेकी उनलाई घटनाबारे बोल्ने...