जनकपुरका चर्चित कलाकार अभिनास झाकी श्रीमती सुटिङ सेट नजिकै मृत फेला
विवाह भएको ६ महिनामै जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती मृत भेटिएकी छन् । मंगलबार बिहान चर्चित कलाकार ुकलकतियाबालीु श्रीमती अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी धनुषा...