ब्राइटल्याण्ड सेकेन्डरी स्कूलको २१औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, स्मारिका विमोचन
ब्राइटल्याण्ड सेकेन्डरी स्कूलको २१औं वार्षिकोत्सव विशेष कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलको प्रमुख आतिथ्यतामा विद्यालयका संस्थापक बालदिप कंडेलको अध्यक्षतामा वार्षिकोत्सव...