किशोर किशोरी क्लबहरूले विवाहको उमेर हद १८ मा झार्न नहुने माग गर्दै ज्ञापनपत्र बुझाए
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिले विवाहको उमेर हद १८ वर्षमा झार्न सुझाव दिएको विषयमा सुर्खेतका किशोर किशोरी क्लबहरूले आवाज उठाउँदै सम्बन्धित वडा मार्फत सुझाव दिन...