ब्राइटल्याण्ड सेकेन्डरी स्कुलमा स्पोर्ट मिट २०८१ सुरु
हेमन्त कंडेलसुर्खेत – वीरेन्द्रनगर नगरपालिका–११, पिपीरा स्थित ब्राइटल्याण्ड सेकेन्डरी स्कुलमा स्पोर्ट मिट २०८१ सुरु भएको छ। विद्यालयका संस्थापक अध्यक्ष बालदिप कंडेलको अध्यक्षतामा आयोजित यस खेलकुद सप्ताह माघ १८ गतेसम्म सञ्चालन...