कर्णाली मन्त्रीपरिषद्को १८ निर्णय, प्रदेश सभा अधिवेशन माघ ७ मा, जगदुल्ला जलविद्युत् आयोजना सेयर लगानी
सुर्खेत १९, पुस ।कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौं अधिवेशन माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।शुक्रबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को...