पहिलो पटक दैलेखमा सुरक्षित यात्रा अभियानको शुरुआत
३ मंसिर, सुर्खेत । सवारी दुर्घटनालाई न्यूनिकरण गर्दै यात्रालाई थप सुरक्षित बनाउने उद्देश्यले, दैलेख जिल्ला ट्राफिक प्रहरी कार्यालयले ऐतिहासिक सामाजिक कार्यको आयोजना गरेको हो। पहिलो पटक, चालक, सहचालक, र यात्रुहरूको...