सुर्खेत देउती बज्यै मन्दिरका महिला पुजारी मृत फेला
सुर्खेतको वीरेन्द्रनगरमा रहेको गंगामाला देउती बज्यै मन्दिरमा एक महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा सोही मन्दिरका पुजारी वीरेन्द्रनगर नगरपालिका–११ बस्ने रुद्रबहादुर राजीकी श्रीमती अन्दाजी वर्ष ५१ की...