राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’ प्रोडक्टको शुभारम्भ, अधिकतम् १० लाख कर्जा पाइने
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले किसानहरूका लागि किसान सरल कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ । बैंकले कृषि क्षेत्रको विकासका लागि अधिकतम् १० लाख रुपैयाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक...