राष्ट्रिय वाणिज्य बैंक र एमएडब्यू–वृद्धि मोटर्सबीच सम्झौता
राष्ट्रिय वाणिज्य बैंक र एमएडब्यू–वृद्धि मोटर्सबीच विद्युतीय गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार वार्षिक ७.७७ प्रतिशत स्थीर ब्याजदरमा निजी सवारी (रातो प्लेट)को नामी र सेरेस विद्युतीय...