चिनियाँ कम्पनीले मेलम्ची खानेपानीमा गुणस्तरहीन पाइप उपलब्ध गराएको प्रकृति पूजन निर्माण तथा सप्लायर्सको आरोप
प्रकृति पूजन निर्माण तथा सप्लायर्स प्रा.लि.का प्रमुख जनकराज घिमिरेले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरणको पेटी ठेक्कामा आफूलाई फसाइएको बताएका छन् । काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वय निर्देशनालयद्धारा ठेक्का प्रदान गरिएको...