रास्वपाको केन्द्रीय समिति बैठक जारी
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय चःमति (वनस्थली)मा अहिले बैठक बसिरहेको छ। प्राकृतिक प्रकोपसहित सिमलताल पहिरो र सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र...