नागरिक उड्डयन प्राधिकरणले भन्यो : उड्ने बितिकै दाहिनेतिर मोडिएर जहाज दुर्घटना, १८ जना मृत्यु
नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ। बु्धबार बिहान एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना घाइते भएको...