कर्णाली प्रदेश सरकारद्वारा दुई वर्षमा ११७ किलोमिटर सडक कालेपत्र
कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्षमा प्रदेशभित्र ११७.१३ किलोमिटर सडक कालोपत्रे गरेको छ। सरकारले गत आव र र चालू आवको जेठसम्ममा ११७.१३ किलोमिटर सडक कालोपत्र गरेको तथ्यांक सार्वजनिक गरेको हो। गत...